कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह

काठमान्डौं : कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह, अन्तरजातिय विबाह गरेर सरोजको घर जाँदा विबाईको क्षणमा भक्कानिइन् आश्मा, सरोजले आँशु पुछ्दै भने नरोउ मेरो बाबा आमाले तिमीलाई स्विकारी सक्नुभएको छ, समाजसँग मिलेर लडौँला

गायक सन्जिव पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘मैले रोजेको जस्तो’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान ‘बाबु’ले एरेन्ज गरेका छन् । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै मनिषा सापकोटा, रश्मी भट्ट र अर्जुन गुरु फिचर्ड छन् । काठमाडौंको अनुप्रास्ता पार्टी प्यालेसमा छायांकन गरिएको गीतमा फराज अर्पणको छायांकन र सम्पादन, दिनसन शाहको रंग संयोजन र गणेश शाहीको निर्देशन छ।भिडियो:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

29 + = thirty four