स्वर्गीय कन्चनको म्युजिकमा अभिनय गर्ने बिजय पुनको प्रेमिकाको बिवाहको खबरले भावुक भए ,यसरी दिए शुभकामना (भिडियो हेर्नुस् )

काठमान्डौं : आकाश जस्तै जुन हुदैन चिनि जस्तै नुन हुदैन ,पानी जस्तो खुञन हुदैन ,बिचार गरेर मात्रै प्रेम गर्नु सबै बिजय पुन हुदैन्।झ प्रेमिकाको बिहेको खबर आएसगै बिजय पुन एकदमै भावुक भएको हामिले देख्न सक्छौ ।

बिजय पुन (पथ्थरको मुटु ) तिनै हुन् जस्ले स्व,र्गीय कन्चन र अनिशा उपरको मिउजिक भिडियोमा अभिनय गरेका छन् ।बिवाहको खबर सुने सगै भावुक भएका उनिले उनको प्रेमिकालाई बधाई सगै सधै सुख मिलोस् र मेरो तर्फबाट जहिले पनि जुनसुकै सहयोग गर्न समेत तयार रहेको बताएका छन् ।

जुनि एउटै हुने र यो जुनिमा आफुले चाहेर पनि उनिलाई भुल्न नसक्ने बताउँछन् बिजय पुन ।आजको यश शृङ्खलामा तिनै बिजय पुनसग प्रेमिकाको बिवाहको खबर सगै भावुक भएका उनको अन्तर्बार्ता प्रस्तुत गर्दैछौ।

हेर्नुस् भिडियो सामाग्री:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 + = five