प्रियंका कार्कीको यो तस्बिर कस्तो लाग्यो ? के होला यसको अर्थ ? भिडियो हेर्नुहोस

काठमान्डौं : नेपालमा सिने क्षेत्रकी कलाकार प्रियंका कार्की चर्चामा आइरहने ब्यक्ति हुन् । उनी विभिन्न कारणले चर्चामा आउँछिन् । गर्भवती भएको जानकारी दिँदा चर्चामा आएकी कार्की फेरी अहिले अर्को कारणले चर्चामा छन् ।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरका कारण चर्चामा आएकी हुन् । यस्तै सदाबहार चर्चामा रहिरहने नायिका हुन प्रीयंका कार्कीको यो तस्बिरको मिश्रित प्रतिकृया आएका छन् ।यस्तैमा उनी पछिल्लो समय आमा बन्ने भएका कारणले पनि चर्चामा छन् ।

आमा बन्न तम्तयार बनेको तस्विर सामाजिक संजालमा सार्बजनिक गरेपछी उनी चर्चामा मात्र रहिनन आलोचना र ट्रोलको सिकार समेत बन्न पुगिन् । यतिबेला उनले फेरि अर्को २ तस्वीरलाई समाजिक संजालमा सार्बजनिक गरेकि छन् ।

सार्बजनिक २ तस्विरमा अन्य गर्भवती आमा भन्दा उनी अलि भिन्न अवतारमा देखिएकी छन् । यो अवतार पक्कै पनि कोरोनाले थलिएको आफ्नो करियरमा चर्चाको राहत मिल्न पुगोस भन्नको लागि पनि गरिएको हो कि भन्न सकिन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty three ÷ forty three =