के नायक पल शाह बैवाहिक जीवनमा बाधिदै छन् ? कहिले गर्दैछन् त उनले बिहे ? हेर्नुस

काठमान्डौं : पल शाह एक चर्चित मोडल तथा नायक हुन् । उनको जन्म सन् १९८९ सेप्टेम्बर १५ मा दाङमा पल भएको हो । उनको न्वारनको नाम भने पूर्ण बिक्रम शाह हो ।उनका बुवा स्थानीय राजनीतिज्ञ हुन भने आमाले पसल चलाउनुहुन्थ्यो । उनको एक बहिनी पनि छिन् । बाल्यकाल दाङमानै बिताएका पल शाहले स्थानीय गंगा उच्च माविमा स्कूले जीवन बिताएका थिए ।

बिहे कहिले – पलले केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए । उनले बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको बताएका थिए । पलले भने–‘अब आफै घर बनाउने तयारीमा छु ।इन्जिनियरहरुसँग बसेर घरको डिजाइन निकालेपछि काम सुरु गर्छु ।’

बिहे कहिले गर्ने भन्ने प्रश्नमा पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताएका थिए ।उनले भनेका छन् –‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसकेपछि बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− two = 1