पल शाहले शुरु गरे निशुल्क अक्सिजन अभियान, कोही नेपाली म’र्दैन अब अक्सिजन नपाएर !

काठमाडौ : को,रोना संक्र,मित भएर पनि अक्सिजनको अभावमा जो,खिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् । उनले अक्सि,जन नपाएर अस्प,तालमा भर्ना भएका संक्र,मितको ज्या,न बचाउन अभियान सुरु गरेका हुन् ।

उनले अक्सि,न सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गरेको बताएका हुन् ।अक्सिजन नपाएर समस्यामा परेका अस्पता,लहरुलाई २, ३ दिनभित्रै सहयोग पुग्नेगरी काम थालेको उनले जानकारी दिएका छन् । अभिनेता शाह यस्ता विप,त्तीमा सहयोग गर्दै आएका छन् । अघिल्लो पटकको महा,मा,रीमा पनि सम,स्यामा परेकाहरुलाई घर घरमै पुगेर सहयोग गरेका थिए ।

आर्थिक रुपले विपन्न र लक,डाउनका कारण खानै नपाएकाहरुलाई उनले राहत दिएका थिए । यो पटक भने संक्र,मितलाई सहयोग गर्ने उनले बताएका छन् ।‘अ,क्सिजन नपाएर अस्प,तालमा सम,स्यामा परेकाहरूलाई सहयोगका लागि हामी अ,क्सिजन सिलिण्डर जम्मा गर्दैछौं।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = seven