आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग अन्तरजातिय विबाह (भिडियो हेर्नु)

काठमान्डौं : कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह अन्तरजातिय विबाह गरेर सरोजको घर जाँदा विबाईको क्षणमा भक्कानिइन् आश्मा सरोजले आँशु पुछ्दै भने नरोउ मेरो बाबा आमाले तिमीलाई स्विकारी सक्नुभएको छ ।

समाजसँग मिलेर लडौँलागायक सन्जिव पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत मैले रोजेकोजस्तोको भिडियो सार्वजनिक भएको छ । गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान बाबुले एरेन्ज गरेका छन् ।

गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ । युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप कार्टुन्ज क्रुकी एक मात्र महिला मेम्बर हुन् आश्मा विश्वकर्मा ।

यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = five