कोरोना संक्रमितलाई अक्सिजन किन्न राजारामले दिए एक लाख

काठमान्डौं : सं’क्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै हाँस्य कलाकार राजाराम पौडेलले एक लाख सहयोग गरेका छन्। उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् ।

पौडेलले पुनलाई सम्पर्क गरेर आफू पनि आम जनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै उक्त रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन् । जसको जानकारी पौडेलले सामाजिक संजा’ल मार्फत दिएका छन् । ‘को’रोनाको कारण धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले ज्यान गु’माइरहनु भएको छ ।

पैसाको कारण भन्दा पनि अक्सिजन नपाएको कारणले धेरैको ज्या,न गइरहेको छ’ पौडेलले अगाडि लेखेका छन्, ‘मस्तिष्कमा लाग्यो पैसाले स्वा’स फे’र्न सकिँदो रहेनछ, स्वा’स फे’र्न अक्सिजन नै चाहिंदो रहेछ। त्यसैले अक्सिजनको व्यबस्था गर्न बि’स्वासिलो र आफ्नो सम्पूर्ण जीवन समाज सेवामा अर्पण गर्नू भएका डा। महावीर पुनको संस्था ‘राष्ट्रिय आविस्कार केन्द्र’ लाई आफूले सकेको सहयोग अर्पण गरेको छु ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 2