राजेश हमालले सार्वजनिक गरे राजा विरेन्द्र आफ्नो घर आएको दुर्लभ तस्विर

काठमान्डौं : नेपाली चलचित्र क्षेत्रका चर्चित अभिने’ता हुन् राजेश हमाल । चलचित्र युगदेखि युगसम्म बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हमालले हाल’सम्म धेरै हिट चल’चित्रमा अभिनय गरिसकेका छन् ।

सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने राजेश हमालले बेला बेलामा आफ्ना तस्बिरहरु सामाजिक शेयर गरिरहने गर्छन्।

राजेश हमालले आफ्नो इन्स्टाग्राममा केही समयअगाडी आफ्नो बुबाआमा र पूर्वराजा वीरेन्द्र शाह परिवारलाई सम्झदै केही तस्बिरहरु शेयर गरेका छन्। उनले पूर्वराजा वीरेन्द्र शाह परिवार आफ्नै घरको सोफामा बसेको बताउदै सोफाको तस्बिर देखाएका हुन् ।
यही सोफामा राजा रानी बसेका थिए

तस्बिरमा उनी सानो छदा पूर्वराजा वीरेन्द्र शाह परिवार र आमाबुबासँग छन् । उनले ती पुराना तस्बिरहरु शेयर गर्दै लेखेका छन् – ‘राजा बिरेन्द्रको परिवार बसेको सोफा अझै मेरो घरमा छ​। मेरो बुवा र मुवा साथ मा। अहिले म त्यही सोफामा बसिरहेको छु ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

5 + two =