को हुन् यी धपधप बलेकी बडिबिल्डर सुन्दरी ? लठ्ठै पार्ने हेर्नुहोस् ११ तस्बिर

काठमान्डौं : पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक संजालमा एउटी बडीबिल्डर सुन्दरी निकै भाइरल भएकी छिन् उनको शक्तीशाली शरीर देखेर सबै अचम्मित हुन्छन् ।

यी बडीबिल्डर सुन्दरीको नाम जेसिका गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ किनकि उनी सुन्दर छिन् र उनको शारीरिक सुगठन पनि निकै लोभलाग्दो छ ।

उनको अनुहार चाँहि क्युट र शरिर चाँहि निकै बलिष्ठ छ । उनको बलिष्ठ शरिर देखेर युवकहरू समेत चकित पर्ने गर्छन् ।

जेसिकाको यी तस्विरहरु देखेर जो कसैले भन्नेछन् “वाह ! फिगर हुनु त यस्तो पो त उनै बडीबिल्डर सुन्दरीको आकर्षक तस्बिरमा
मोहित नहुने कोहि छैनन् । सामाजिक संजालमा समेत उनको बडिबिल्डर सुन्दरताको निकै तारिफका साथ प्रतिक्रिया आउने गरेको छ ।

यीनको सुन्दरतमा कुनै कमि छैन् । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ हालै उनले सार्वजनिक गरेका उनक केहि बलिष्ठ सुन्दर तस्विर सामाजिक संजालबाट लिएका छौ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 + two =