लोकप्रिय गायिका टिका सानुको स्वर,मान सिंह खड्काको निर्देशनमा”आकाशै राम्रो जुन लाएर” सार्वजनिक

काठमाडौं : गायिका टीका सानू,सम्झना कंडेल र गायक सुन्दर परियारको स्वरमा रहेको “आकाशै राम्रो जुन लाएर” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मौलिक लोक लयमा आधारित यस गितमा मायालु जोडी बीचको प्रेमको भावना लाई ब्यक्त गरिएको छ ।

आफ्नो मायालु को हेराई आफुलाई निकै मन पर्ने कुरा गायिकाले गितबाट ब्यक्त गरेको देखिन्छ भने सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगितमको एरेन्ज यस गितमा रहेको छ ।

यस्तै भिडियो तर्फ लोकप्रिय गायक मान सिंह खड्काको निर्देशनमा यश गितलाई प्रकाश खड्काको छायांकन अनि विनोद बमको सम्पादक भिडियोमा रहेको छ । आकाशै राम्रो जुन लाएर बोलको म्युजिक भिडियोमा गायिका टीका सानू,सम्झना कंडेल,मान सिंह खड्का,किरण मगर,मनिषा र सिजना को अभिनय देख्न सकिन्छ ।

उक्त गित सुन्दर परियार को युट्युब च्यानल बाट सार्वजनिक भएको छ । गितले निकै सफलता पाओस नेपाल ट्रेडिङ को तर्फबाट धेरै शुभकामना । अब उक्त गितको भिडियो हेर्नुहोस:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one + = 2