कालीगण्डकीमा समातिएको ५५ केजीको माछालाई नाम्लोले बोकेर बेच्न लगेको दृश्य भाइ,रल

काठमाडौँ : माछालाई दाउरलाई जसरी बोकेर बजारमा बेच्न लगेको कहिल्यै देख्नु भएको छ ? माछा नाम्लोले भारी बोकेझै बोकेर एक ब्यक्ति हिँडेको तस्विर भा,इ,रल बनेको छ ।

यो ५५ केजीको मा,छा कालिग,ण्डकीको रिँडीमा समा,तिएको बताइएको छ ।

स्थानीय भाषामा गोच भनिने यस मा,छालाई वेल्स क्याट,फिस भनिन्छ । जसको औषत आयु ५० बर्षको हुन्छ ।पछिल्ला दिनमा यो मा,छाको तस्विर निकै नै भाइ,रल बनिरहेका बेला कतिपयले यसलाई संखुवासभाको सभा खोलामा मा,रे,को भनेका छन् ।

केहीले असला माछा भन्दै सामाजिक स,ञ्जा,लमा शेयर गरेका छन् ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty six − 65 =