राजेश हमालको जन्मदिन: धरहराको बार्दलीमा पुगेर काटे केक

काठमाडौं : यसपटकको जन्मदिन अभिनेता राजेश हमालका लागि भिन्न रह्यो । बुधबार हमालले ५७ औं जन्मदिन आफ्नै शैलीमा मनाए ।

नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै जन्मदिन केक काटे । केही साथीलाई लिएर केक काट्न उनी बार्दलीमा पुगेका थिए । उनले केक काटे र मधुलाई चखाए ।

बुधबारै हमालले राजधानीको एक सामाजिक संस्थामा पुगेर खाद्यान्नसहितको राहत सामग्री वितरण गरे ।

यसअघिका जन्मदिन उनले पशुपतिको वृद्धाश्रममा पुगेर मनाउने गर्थे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy six − = seventy four