दुखद;खबर: मोटी श्रीमतीले थिच्दा श्रीमानको मृ,त्यु !

रसिया । रसियामा एउटा अनौठो घ’टना घटेको छ । श्रीमतीले आफ्नै श्रीमानलाई थि’चेर मा’रेको घटना यतिबेला अन्तराष्ट्रिय मिडियाहरुमा छा’इरहेको छ । श्रीमान श्रीमतीबीच वि’वाद भएका बेला १ सय १ किलो तौल भएकी श्रीमतीले माथि च’ढेर थि’च्दा ती श्रीमानको मृ’त्यु भएको हो ।

रुसका यी दम्पतीबीच कुनै कुरालाई लिएरवि’वाद सुरु भएको थियो र विवाद विस्तारै बढ्दै गयो । यस क्रममा श्रीमती ता’त्याना ओ म’दिराको न’शामा थिइन् । श्रीमतीले श्रीमान ए’इदरलाई मा’फी मा’ग्न भनिन् तर श्रीमानले मा’फी मागेनन् । त्यसपछि रिसमा श्रीमती श्रीमानमाथि चढेर उनको टा’उकोमा ब’सिन् ।

उनी माथि चढेपछि उनका श्रीमानलाई सा’स फे’र्न गा’ह्रो हुन थाल्यो । तर, श्रीमतीलाई श्रीमानले सा’स फे’र्न नसकेको कुरा थाहा भएन । श्रीमती श्रीमानमाथि त्यतिबेलासम्म बसिरहिन् जबसम्म उनका सा’स बन्द भएन ।यी दुईकी छोरी त्यतिबेला घरमै थिइन् । उनी दौडिएर बाहिर गएर एक छिमेकीलाई बो’लाएर ल्याइन् ।

तर, त्यतिबेलासम्म श्रीमानको मृ’त्यु भइसकेको थियो । केही समयपछि महिलाले पनि श्रीमानको मृ’त्यु भइसकेको थाहा पाइन् ।महिलाले आफूले श्रीमानलाई मा’र्च नचाहेको बताएकी छिन् । उनका अनुसार उनका श्रीमान धेरै बो’लिरहेका थिए त्यसैले उनी श्रीमानलाई चुप गराउन चाहन्थिन् ।

यसैको लागि उनी श्रीमानको मुखमै ब’सिदिएकी थियन् । सुरुमा महिलामाथि ह’त्याको अ’भियोगमा मु’द्दा चलाइएको थियो ।तर, सुनुवाइको क्रममा उनीमाथि लगाइएको ह’त्या’को अ’भियोग ह’टाएर उनलाई ला’परवाही गरेर मृ’त्युको कारण बनेको आरोपमा मु’द्दा च’लाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty five + = eighty six