पारस हिमानी की छोरी कृतिका टिकटकमा रम्दै ( हेर्नुस कृतिकाका केहि सुन्दर तस्बिरहरु )

काठमाडौंं, २२ असोज । पूर्व युवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले किशोरावस्थामा छिन् । आजकाल उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन् ।

कृतिकाले ट्वीटरमा टीकटक शेयर गरेकी छिन् । टीकटकमा उनी निकै चञ्चले तर सुन्दर देखिएकी छिन् । पारस र हिमानीका दुई छोरी र एक छोरा छन् । छोरीहरु पूर्णिका र कृतिका दुवै सामाजिक सञ्जालमा सक्रिय छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety two − 84 =