
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छारी रेणु दाहाल मेयर भएको भरतपुर महानगरपालिका देशभरका ७५३ स्थानिय तहहरु मध्य विकास, सुशाषणमा देशकै देशकै उत्कृष्ट स्थानिह तह घोषणा भएको छ । रेण दाहालले... Read more »

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र शहर सफाइ अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा... Read more »

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिवार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने... Read more »

काठमाडौं । माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम... Read more »

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचन अगाडि नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा ९माओवादी केन्द्र० र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) बीच पार्टी एकता हुने भएको छ । नेपालका कम्युनिष्ट पार्टीलाई... Read more »

काठमाडौं । माधव नेपाल समूह कि प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको अहिले चर्चा चौतर्फी छ । माधव नेपालको अडानमा डटेर साथ दिने मध्य एक हुन् रामकुमारी झाँक्री । माधव कुमार नेपाल नयाँ दल... Read more »

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुघाखोकी र ज्वरोले सताएको उनको निजी सचिवालयले जनाएको छ। केही दिनदेखि बि-रामी परेर खुमलटारस्थित निवासमै आराम गरिरहेका उनलाई रुघाखोकी र ज्वरो आएपछि कोभिड(१९... Read more »

काठमाडौँ । संघ, प्रदेश, स्थानीय तह, अन्य समिति र संस्थाहरूको बेरुजु रकम ४ खर्ब, १८ अर्ब, ८५ करोड पुगेको छ । महालेखा परिक्षकले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ५८ औं प्रतिवेदनका अनुसार यो बेरुजु... Read more »

काठमान्डौं । नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन परेको छ । एक समय नेपाली दर्शकले अत्यधिक रुचाएकी रेखा वि सं २०३९ भाद्र ५ गते मोरङको कोसी हरैचामा जन्मिएकी हुन्... Read more »

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेतले माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मल बन्न गएको टिप्पणी... Read more »