काठमाण्डौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले माधवकुमार नेपालको साथ छोडेर केपी शर्मा ओली पक्षमा पुगेका नेताहरुको आलोचना गरेका छन् । नेता नेपालको पार्टी फुटाउने निर्णय स्विकार गर्न नसकेर... Read more »
काठमाडौं । पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डले जनार्दनलाई... Read more »
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवा र वरिष्ठ नेता पौडेलबीच आज अपरान्ह भेटघाट हुन लागेको हो । वरिष्ठ नेता... Read more »
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) लाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत जाने भएको छ। एमालेबाट छुट्टिएर माधवकुमार नेपालको अध्यक्षतामा गठित उक्त दललाई आयोगले बुधबार मान्यता दियो। पार्टीले कारबाही गरेका र... Read more »
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ । नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको... Read more »
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पार्टी महाधिवेशनसँग विभिन्न विषयमा छलफलका लागि चाक्सीबारीस्थिति उपसभापति प्रकाशमान सिंहको निवासमा उनीहरु छलफलमा जुटेका हुन् । वरिष्ठ... Read more »
काठमान्डौं । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण भरतपुर–२९ को सेतिदोभान र पाँचकिलोमा बिहीबार साँझदेखि सडक अबरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय... Read more »
काठमाण्डौ । याे समयमा रामकुमारी झाक्रीकाे चर्चा निकै छ। सरकारका पुर्व सचिव तथा युवामाझ लोकप्रिय व्यक्तित्व भिम उपाध्यायले जनता टेलिभिजनको अन्तरवार्तामा नेपालको पहिलो महिला प्रधानमन्त्री राम कुमारी झाक्री बन्ने बताएका छन् तर... Read more »
काठमाडौँ । देशको राजनीति झन्झन् सङ्कटपूर्ण बन्दै गएको छ । दलाल संसदीय व्यवस्थाका पक्षपाती संसद्वादी दलहरू देश र जनताको स्वार्थमा भन्दा आआफ्नो पार्टी र गुटगत स्वार्थका लागि अमिबाजस्तै कहिले जोडिने र कहिले... Read more »
काठमाण्डौ । माधव नेपाल समूहले नयाँ दलको मान्यता पाएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाच्नु भएको भिडियो चर्चित भएको छ । तर नेपालको दलले मान्यता पाउनु र ओलीले नाच्नुमा भने... Read more »