अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक सञ्चालनमा

काठमान्डौं । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण भरतपुर–२९ को सेतिदोभान र पाँचकिलोमा बिहीबार साँझदेखि सडक अबरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार अहिले सडक दुईतर्फि रूपमा नै सञ्चालनमा आएको छ ।

पानी परिरहेकाले पहिरोको जोखिम भने यो सडक खण्डमा अझै कायम नै छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twelve ÷ = twelve