अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न प्रचण्डको आग्रह !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अफगानिस्तानमा रहेका नेपालीहरुको सुरक्षलाई मध्यनजर गर्दै सरकारले अबिलम्ब प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। ‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित... Read more »

सांसद बास्कोटाको व्यङ्ग्य – ‘परमादेश सरकारले मादल बज्दा पनि सुन्दै सुनेन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न माग गरेका छन् । आज बसेको प्रनिनिधिसभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद बास्कोटाले सरकारको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

काबुल विमानस्थलमा गो-ली चल्यो, कम्तिमा ५ जनाको मृ,त्यु !

एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार अमेरिकी सेनाले गो,ली चलाएको छ । अमेरिकी सेनाको गो,ली लागेर कम्तिमा ५ जनाको मृ,त्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । तालिबानले अफगानिस्तान क,ब्जा गरेपछि काबुल... Read more »

अफगानिस्तानको उदाहरण दिँदै एमाले सांसदले भने– एमसीसी भनेर बुरुक–बुरुक नउफ्रिऊँ !

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले अफगानिस्तानमा भएको घटनाले सबैलाई झस्काइरहेको भन्दै अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । सोमवार बसेको प्रतिनिधि सभा... Read more »

उपत्यकाको फोहोर उठेन, ठाउँ-ठाउँमा थुप्रियो फोहर ! के गदै छ महानगर ?

काठमान्डौं । वर्षाले बाटो बिग्रिएरपछि काठमाडौँ उपत्यकाको फोहोर उठाउने काम अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइट जाने बाटो बिग्रिएर फोहोर फाल्ने काम अवरुद्ध भएको... Read more »

सहकारीलाई अर्थमन्त्री जनार्दन शर्माको निर्देशन – उत्पादनको क्षेत्रमा लगानी बढाउनुस्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन्। नेफ्स्कुनको स्थापना दिवसमा उद्घाटन गर्दै उनले उत्पादनमुखी अर्थतन्त्र बनाउन सहकारीहरुलाई आग्रह गरेका हुन्।... Read more »

फेरि बढ्यो सुनको मूल्य !

काठमान्डौं । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । प्रति तोलामा ३०० रुपैयाँले बढेर ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो (बिहीबार) सुन ८९... Read more »

प्रचण्डले माओवादी केन्द्रलाई रुपान्तरण गर्ने !

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन् । उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन्। केन्द्रीय... Read more »

मनसुन सक्रिय रहेकाले अझै केही दिन पानी पर्ने !

काठमाण्डौ । तराईका केही जिल्लामा अहिले पानी परिरहेको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । प्रदेश-१, प्रदेश-२ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एकरदुई ठाउँमा आज ठूलो... Read more »

माओवादी केन्द्रले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने !

काठमाडौँ । पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ ।आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले पार्टीलाई रूपान्तरण गरेर... Read more »