काबुल विमानस्थलमा गो-ली चल्यो, कम्तिमा ५ जनाको मृ,त्यु !

एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार अमेरिकी सेनाले गो,ली चलाएको छ । अमेरिकी सेनाको गो,ली लागेर कम्तिमा ५ जनाको मृ,त्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

तालिबानले अफगानिस्तान क,ब्जा गरेपछि काबुल विमानस्थलमा च,र्को भी,ड देखिएको हो । विमानस्थलमा भी,ड बढेसँगै नियन्त्रणका लागि सेनाले पनि गो,ली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएको जनाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy nine + = 87