
आजको राशिफल : वि।सं।२०७७ साल चैत्र २५ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल ०७ तारिख ! सबैले पढ्नुहोस
वि।सं।२०७७ साल चैत्र २५ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र... Read more »

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन एक घण्टाका लागि स्थगित गरिएको छ । बुधबार बिहान ९:३० बजेबाट सुरु भएको मतदान निर्वाचनका लागि छापिएको मतपत्रमा दुई केन्द्रीय सदस्यको नाम नरहेको भन्दै काठमाडौंमा एक... Read more »

काठमान्डौं : नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफू पुनस् जनताका काखमा आइपुगेको बताएका छन्। मंगलबार रूकुम पश्चिममा भएको जनप्रशिक्षण कार्यक्रममा पुगेका प्रचण्ड आफूलाई दुस्खमा बचाउने नेता तथा कार्यकर्ता पछि... Read more »

ओखलढुंगा : ओखलढुंगामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको... Read more »

काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमबाट समाजवादको नर्सरी तयार पार्ने उद्घोष गरेका छन् । ३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम... Read more »

कैलाली : नेकपा एमाले खनाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले पार्टी फुटाउने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको बताएका छन् । मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला संघको प्रदेश... Read more »

काठमान्डौं : प्रेमिका बिरामी भएपछि नायक पल शाह आत्तिएर दौडिँदै अस्पताल पुगे, आखिर के भयो गरिमालाई रु पलले समेच रुन्चे अनुहार लगाउँदै गरिमाले भेटे, कहिले डिस्चार्ज हुन्छिन् गरिमा गायिका बेनिशा पौडेल, गायक... Read more »

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २४३ जनाको परीक्षण गर्दा २६० मा संक्रमण पुष्टि भएको हो । पछिल्लो... Read more »

काठमान्डौ : १६ बर्षमै भागेर प्रेम बिवाह गरेकि मिरा सिङ्जालेको जिन्दगी नलिन्नु नओकल्नु भएको छ ।बिवाह भएको एकबर्ष नहुदै श्रिमान नमञर्नु नबाच्नु भए ।आफू यस्तो दयनिय अवस्थाबाट गुज्रिरहेका उनले आफ्नि श्रिमतिलाई जाउ... Read more »

एजेन्सी : आफ्नो आखाले समेत देख्न नसकिने यो दृश्य यी बुवाले यो दुखाइलाई कसरी सहन सक्नु भएको होला ।अया(अया भन्दाभन्दै घाँटी समेत सुकिसक्यो तर घाञउले भने कहिले सुक्ने नामनै लिएन् ।कहिलेकाही... Read more »