
काठमान्डौं । २०४ किलो ला,गु,औ,षध गाँ,जासहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठलाई धनुषा प्र,ह,रीले प,क्रा,उ गरेको छ ।
घरमा लुकाएर राखेको लागुऔषध गाँजा बरामद भएको धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
प,क्रा,उ परेका आरोपी महासेठ यसअघि २०७४ साउन १५ गते ला,गु,औ,षध गाँ,जासहित पक्राउ परेका थिए। त्यतिबेला जिल्ला धनुषा अदालतको आदेशअनुसार १ महिना कैद भुक्तानी गरी उनी रिहा भएका थिए।
त्यसको ठीक एक वर्षपछि प्रहरीले महासेठलाई पुनः ला,गुऔ,षध गाँ,जा,सहित प,क्रा,उ गरेको थियो। जिल्ला अदालतको आदेशअनुसार लगभग एक महिनापछि १५ हजार धरौटी बुझाएर महासेठ रिहा भएका थिए ।
आ,रो,पी महासेठ तेस्रोपटक २ क्विन्टल भन्दा बढी गाँ,जा,स,हि,त प,क्रा,उ परेका हुन् । आ,रो,पी महासेठमाथि थप अनुसन्धान धनुषा प्र,ह,रीले जनाएको छ।