
काठमाडौं । फिलिपिन्समा ८५ जना सबार सैनिक विमान दुर्घ-ट-ना-ग्र-स्त भएको छ। दक्षिणी फिलिपिन्समा भएको विमान दु-र्घ-ट-नामा हालसम्म १७ सैनिकको श-व भेटिएको समाचारमा उल्लेख छ।
सेना प्रमुख सिरिलिटो सोबेजनाका अनुसार सी–१३०विमान सुलु प्रान्तको जोलो द्विपमा अवतरणका क्रममा दु-र्घ-ट-ना भएको हो । विमानमा सबार ४० जनाको भने जीवितै उद्धार गरी नजिकैको अस्प,ता,लमा भर्ना गरिएको समाचारहरुमा उल्लेख छ।
सैनिक विमान मिनडनाओ द्विपस्थित केगन डे आरोबाट सैन्य टुकडी लिएर प्रस्थान गरेको थियो ।
Facebook Comments Box