शिक्षामन्त्री श्रेष्ठविरूद्ध रूपा सुनारले दिइन् सर्वोच्चमा रिट !

काठमाडौं । सञ्चारकर्मी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छन् । आइतबार उनले शिक्षा मन्त्री विरूद्ध दिएको रिट स,र्वो,च्च अ,दा,लतमा दर्ता भएको हो ।

रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दर्ता गराएकी हुन् ।

उनले दर्ता गरेको रिटमा ‘संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूतजस्तो मुद्दाको अ,प,रा,ध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गर्दे त्यस्ता व्यक्ति उपर जातीय भेद,भा,व तथा छु,वाछु,त क,सुरको का,नुनअनुसार का,र,बा,हीको माग गर्दछु’ भनि उल्लेख गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty two = sixty one