सुजाताकी आमाले भनिन्ः ”फोन गरेर बचाउन भनेकी थिई, छोरी बचाउन सकेनौं”

चितवन। जिल्लाको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको श,व फेला परेको छ । सुजिताको ह,त्या,रा पत्ता लगाउनुपर्ने माग गर्दै परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् ।

राप्ती नगरपालिका ३ झुरझुरेस्थित घरबाटै ११ देखि सम्पर्कविहीन भएकी २२ वर्षीया सुजिता भण्डारीको श,व आइतबार घरबाट चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र फेला परेको थियो ।

मृ,त,ककी आमा अम्बिका भण्डारीले आफ्नो छोरीको ह,त्या,रा प,त्ता लगाइदिन माग गरेकी छिन् । ‘हामी रोपाईंमा गएका थियौं । घरबाट छोरी अ,प,ह,रणमा परेपछि मात्रै थाहा भयो । उसले फोन गरेर बचाउन भनेकी थिइ, छोरी बचाउन सकेनौं,’ भा,व,वि,ह्वल अम्बिकाले भनिन्, ‘ह,त्या,राले स,जा,य नपाएसम्म मेरी छोरीको आ,त्मा,ले शान्ति पाउँदैन ।’

गत ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अप,हर,णमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । एक सातादेखि केन्द्रिय अनुसन्धान व्युरोको टोलीले घ,ट,नाको अनुसन्धान गरिरहेको थियो । नारायणीअनलाइनबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × = seventy