सुजिता भण्डारी की आमा भन्छिन: मलाई बचाउ भन्दै गुहार मागेकी थि तर बचाउन सकिन

चितवन । पूर्वी चितवनमा बेप-त्ता भएको १० दिनपछि आइतबार जंगलमा मृ,त भेटिएकी चितवनकी सुजिता भण्डारीको ह,त्या भएको छ । सुजिताको ह,त्या,रा पत्ता लगाउनु पर्ने माग गर्दै परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् ।

राप्ती नगरपालिका ३ झुरझुरेस्थित घरबाटै ११ देखि स’म्पर्क विहीन भएकी २२ वर्षीया सुजिता भण्डारी घरबाट चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झा’डी भित्र मृ,त अवस्थामा फेला परेकी थिईन ।

भण्डारीको अ,प,ह’रण भएको भन्दै प्रहरीमा उ,जु,री परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अप ह’रण गरेको बताएकी थिइन् । घट,नाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो । मलाई बचा’उनु भनेर बि’लौना गर्दै फोन गरेर जानकारी समेत दिएकी छोरीलाई ब’चाउन नसकिएको भन्दै आमा अम्बिकाले बिलौना गरेकी छन् ।

‘नानी यहाँबाट हिँडिछे । आफूलाई थाहा छैन । धानको रोपाइँ भएकाले हामी हिँड्नु परिगो । नानीहरू घरमै थे । उनीहरू बिहान आफ्नै सुरले उठ्ने हो । मैले हेर्दा पनि हेरिनँ । त्यो दिन नानी कतिखेर गई मलाई थाहा छैन । बुबालाई, दिदीलाई पनि थाहा छैन । नानी गई । यहाँबाट गइसकेपछि साथीको घर पुग्ने बित्तिकै बीचमा त्यस्तो भएछ । १२ बजे दिदीलाई कल गरिछे ।

आँखामा प’ट्टी बाँ’धेको छ, मलाई कता लगे कता, छिटो ब’चाऊ भनिछ नानीले । त्यसपछि गाउँघरमा सबैतिर गएर धेरै खोजी तलास भयो । नानी भेटिइन् । उसको खुशीले हिँडेको पनि हुन सक्छ नि, भन्ने कुरा भयो । अप ह’रण गरेको व्यक्तिले कसरी फोन गर्छ भन्ने भयो । साँच्चिकै मा,र्न लगेको रहेछ । हामीलाई के थाहा र ?

उनले घ,ट,नाको निस्पक्ष छानविन गरी घटनामा सं’लग्न ब्यक्ति प’क्रा उ गर्न माग गरेकी छन् । हिँड्ने मान्छेले फोन गरेर मलाई ब’चाऊ मरे पनि भन्दैनथ्यो । कहिले पनि भन्दैन । रुँदै फोन गरेको छ मलाई ब’चाऊ भनेर । हामीले बचा’उन सकिएन । त्यस्तोमा लगेर छोरी मा रि’दिए ।’ आमा अम्बिका भण्डारीले आफ्नो छोरीको ह,त्या’रा पत्ता लगाइदिन माग गरेकी छिन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 × two =