सुजितामाथि ब,ला,त्कार नभएको पुष्टि, वि,ष खाएर मृ,त्यु भएको आशंका !

काठमान्डौं । केही दिनअघि चितवनको जंगलमा मृ,त फे,ला परेकी सुजिता भण्डारीको पोष्ट,मा,र्टम गर्दा कुनै पनि चोटपटक नभएको पाइएको छ ।

काठमाडौँस्थित त्रिवि शिक्षण अस्प,लमा सुजिताको पो,ष्ट,मा,र्टम गर्दा कुनै पनि खालको चोटपटक नभेटिएको डाक्टरहरुले बताएका छन् ।

उनको बायाँ हातमा सामान्य चो,ट देखिएको चिकित्सकहरूले बताएका छन् । तर त्यो नै मृ,त्युको कारण हुन् नसक्ने उनीहरुको ठहर छ ।

उनको यो,नी परिक्षण गर्दा ब,ला,त्का,र नभएको चिकित्सकहरूको निष्कर्ष छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

90 ÷ fifteen =