भक्तपुरको घ्याम्पेडाँडामा मन्त्रालयको गाडीमा यौ,नमा लिप्त तीनजना प-क्राउ

काठमाडौं । पछिल्लो समय सरकारी गाडी हरुको दुरुपयोग बढिरहेको मात्र छैन सरकारी गाडीमा हुइकिने कर्मचारीहरु नकारात्मक गतिविधिमा समेत संलग्न हुने क्रम बढिरहेको छ ।

केहि महिना अगाडी स्वयम्भुमा सरकारी कर्मचारी डेटिङमा भेटिएको घटना से’लाउने नपाउदै अर्को त्यो भन्दा उताउलो घ,टना सार्बजनिक भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौ’न’जन्य क्रि’याकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति प,क्रा,उ परेका हुन् ।

प,क्रा, पर्नेमा दुई पुरुष र एक महिला छन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रो’किराखेको गाडीबाट उनीहरु रं,गे,हा,त प,क्रा,उ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई प,क्राउ गरिएको स्रोतले बतायो ।

ग,स्ती गएको प्रहरीले गाडीभित्र नि,र्व,स्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै क’र्मचारी भएको स्रोतको भनाइ छ ।उनीहरु बारे थप अनुसन्धान भैरहेको बताइएको छ ।प,क्रा,उ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty seven = seventy four