प्रचण्डले भनेका थिए ‘म कठोर भएँ भने ओलीलाई भित्तामा पुर्‍याइदिन्छु’

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको २०७७ माघ ६ गतेको भ’विष्यवाणी मिलेको छ। एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबारे प्रचण्डले गरेको भविष्यवाणी मिलेको हो। प्रचण्डले ओलीलाई भित्तामा पुर्याएएर छाड्ने बताएका थिए।

‘म कठोर हुनु पर्यो भने यु’द्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ एकपटक। कठोर हुनुपर्यो भने नि म फेरि भित्तामा पुर्याउन पनि तयार हुन्छु’ प्रचण्डले भनेका थिए ‘म अहिले तयार भएकै छु।’ प्रचण्डको भाषण जस्ताको त्यस्तैस्म कठोर हुनु पर्यो भने यु’द्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ एकपटक।

क’ठोर हुनुपर्यो भने म फेरि भित्तामा पुर्याउन पनि तयार हुन्छु। म अहिले तयार भएकै छु। म केपीजीलाई के भन्छु भने तपाइँले ब्ल’न्डर गर्नु भो। माधवजीलार्ई हे’पेर माधवको पक्षमा लाग्ने इ’मान्दार कार्यकर्तालाई अपमानित गर्न खोजेर प्रचण्डलाई उपयोग गर्छु भनेर तपाइँले ब्ल’न्डर गर्नु भयो एउटा।

अर्को प्रचण्ड जस्तो मान्छेलाई ल’त्याएरर मज्जाले घु’माएर जेजे भने त्यही गर्ने बनाउँछु भन्ने ठानेर ब्ल’न्डर गर्नु भो। तपाइँ सि’द्यिनु भो अब। तपाइँ सि’द्यिनु भो। तपाइँ हा’री नै सक्नु भो बा’जी, ल’डाइँ तपाइँले हा’रिसक्नु भो। तपाइँ सं’विधानवादका वि’रुद्ध गएर संघीय लो’कतान्त्रिक गणतन्त्रको वि’रुद्ध गएर र सार्वभौम नेपाली जनताका वि’रुद्ध गएर जब तपाइँले त’रबार उज्याउनु भयो तब तपाइँले ल’डाइँ ह’र्नु भयो, जनताले ल’डाइँ जिते।

तपाइँ अब इतिहासमा क,लंकको अबतारलाई इतिहासले बारम्बार सम्झिन्छ। सम्झिन त मान्छेले दुई थरी सम्झिने रहेछ। हि’ट’ल’र पनि हामीले नाम अहिले लि’इराख्छौँ। गो’र्वाचोकको पनि लिइराख्छौँ। य’रसिंकको पनि नाम लिन्छौँ। के लिन्छौँ त ख’राब पात्रको रुपमा लिन्छौँ, कु’पात्रको रुपमा लिन्छौँ। कु’लंगार र बे’इमानको रुपमा लिन्छौँ।

माक्स, लेनिन, माओ गान्धीलाई हामी सुपात्रको रुपमा लिन्छौँ। केपी कुपात्र भैसके। हामीले बनाएको होइन। उहाँको आफ्नै कर्मले आफुलार्ई सि’द्याउनु भयो। अब केही महिनाभित्र उहाँ जानुहुन्छ। मैले त बु’झिसकेको छु हेर्नुस अब केपीको हातमा केही छैन। प्रष्ट बुझ्नु होला अब केपीको हातमा केही छैन। जुन दिनदेखि संसद भं’ग गर्न सिफारिस गर्नु भो केपीको हात सकियो। अन्तै छ चिजहरु। – लोकपाटि

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty seven + = 92