काठमान्डौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले गठबन्दनका नेता यबं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष कुलमान घिसिङ लाई आयल निगममा नियुक्ति दियर स्थिरता दिन प्रस्ताब गरेको छन् ।
सस्तोमा ल्यायर महँगो मजा बेच्दा पनि सधै घाटा हुने आयल निगम को घाटा पूर्ति गर्न कुलमान लाई नियुक्ति दिनी प्रस्ताब प्रचण्ड ले राखेको स्रोतले बतायको छ । प्रधानमन्त्रीलाई बधाई दिदै उनले सो प्रस्ताब राखेको हुन्
ओलिले कुलमानलाई विद्युत प्राधिकरणको प्रमुखबाट हटायाको थियो । हटाइएको उज्यालोलाई देउवा सरकारमा हामीलाई फेरि विद्युत प्राधिकरणको प्रमुखमा वा आयलनिगम मा जसरि पनि उज्यालो कुलमान घिसिङ नै चाहियो अध्यक्ष प्रचण्डले प्रस्ताब राखेका छन ।
Facebook Comments Box