काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समहूका विद्यार्थी नेता सुदेश पराजुलीले बि-रोधीहरू माथि कडा भौतिक कारबाही गर्ने चेता-वनी दिएका छन ।
बिहीबार काठमाडौँमा भएको एउटा विद्यार्थी भेलामा आरआर क्याम्पसका स्ववियू सभापति तपेन्द्रजंग शाहीको नेतृत्वको अखिल फोर्स नामको दस्ता घोषणा गर्दै पराजुलीले नेपालको बिरोध गर्नेहरूमाथि भौतिक का,रबा,ही गरिने घोषणा गरे ।
उनले त्यस्तो भौतिक कार-बाहीको जिम्मेवारी अखिल फोर्सले लिने जानकारी दिए । भेलामा सम्बोधन गर्नेक्रममा उनले युथ फोर्सको विरू’द्धमा ल’ड्नका लागि अखिल फोर्सले काम गर्ने बताए ।
पराजुलीले माधव नेपालको घरतिर टेडो नजरले हेर्नेको आँ’खा फुटा-उने र हात खुट्टा चलाउनेको हात खुट्टै काटि-दिने ध,म्की समेत दिए ।
Facebook Comments Box