काठमान्डौं । हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै जनकपुरमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।
डा. भट्टराई ट्विटरमा हिन्दू धर्मलाई आघात पुग्नेगरि लेखेको आरोप लगाउँदै उनीविरुद्ध प्रदर्शन गरिएको हो ।
विनय यादवको नेतृत्वमा भएको प्रदर्शनमा भट्टराईको पुत्ला पनि जलाइएको थियो ।
Facebook Comments Box