भारतमा फेरि भयावह ! ४४ हजार नयाँ सङ्क्रमित थपिए, एक दिनमा ५५५ जनाको मृ,त्यु

काठमान्डौं । भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति को,रोनाभा,इरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्र,मित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्र,मित अवस्थामै रहेका जनाएको छ । सङ्क्र,मित अवस्थामै रहेकाहरुको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १।२८ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा अहिले सङ्क्र,मणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १५ लाख ७२ हजार ३४४ रहेको छ । ती मध्ये ४२ हजार ३६० जना पछिल्लो २४ घण्टामा सङ्क्र,मणमुक्त भएका हुन् । एकैदिनमा नयाँ सङ्क्र,मितको सङ्ख्याभन्दा सङ्क्र,मणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले अहिले सक्रिय सङ्क्र,मितहरुको सङ्ख्या अघिल्लो दिनभन्दा बढी भएको छ ।

भारतमा को,रोनाभा,इरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृ,त्यु भएको छ । ती मध्ये ५५५ जनाको पछिल्लो २४ घण्टामा मृ,त्यु भएको हो ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४६ करोड ४६ लाख मानिसको को,रोना परीक्षण गरिएको छ भने ४५ करोड ६० लाखलाई को,रोना,भा,इरस विरु,द्धको खोप लगाइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

26 + = thirty three