सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै “सु,सा,इड नो,ट” लेखेर आ-त्म-ह-त्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आ-त्म-ह-त्या गरेकी हुन् ।
जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आ-त्म-ह-त्या गरेकी २९ बर्षीया कँडेलले आ-त्म-ह-त्या गर्नुअघि “सुसा,इड नो,ट” समेत लेखेको प्रहरीले बताएको छ।
प्रहरी स्रोतका अनुसार “सुसाइड नोट” मा उनले बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आ-त्म-ह-त्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ।
जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार) को रुपमा कार्यरत छन् ।
डिएसपी घर्तीले भने,‘आइतबार दिउँसो १२ बजेतिर झु,ण्डिएको अबस्थामा हामीलाई खबर आएको थियो । त्यसपछि हाम्रो अनु,सन्धान टोली त्यहाँ पुगेको थियो । घ-ट-नाको थप अनु,सन्धान भईरहेको छ ।’
मृ-त-क कँडेलको श,वको पो,स्ट,मा,र्टम भएपनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ।
घ,ट,ना स्थलमा त्यस्तो शं,का,स्पद केही छैन । कोठाभित्र पङ्खामा पासो लगाएको अबस्थामा हामीले फेला पार्यौँ,’ घ,ट,ना स्थलमै पुगेका एक प्रहरी अधिकारीले भने।