जाजरकोटमा वडाध्यक्षद्वारा युवकमाथि भएको कु,ट,पि,टको प्रहरी रोहवरमा मिलापत्र !

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकमाथि गरेको कु,ट,पि,टको घ,ट,ना प्रहरीको रहोवरमा मिलापत्र भएको छ ।

सर्पे द,मा,ई (नवीन) ले आफ्नो छोराले पाउने सामाजिक सुरक्षा भ,त्ता बापतको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा वडाध्यक्ष नेपालीसहितका केही व्यक्तिले उनीमाथि डोरीले बाँधेर कु,ट,पि,ट गरेका थिए ।

मिलापत्रको कागज

वडाअध्यक्षले सर्पेलाई डोरीले बाँधेर कु,ट,पि,ट गरेको घ,ट,नाको प्रहरी बोलाएर मिलापत्र गरेको एक स्थानीयले बताए । ‘इलाका प्रहरी कार्यालय पन्जालको समन्वयमा मिलापत्र गराइएको हो,’ उनले भने, ‘अमानवीय तरिकाले भएको कु,ट,पि,ट मिलाउन वडाध्यक्षले दबाब दिएका रहेछन् ।’

घ,ट,ना भएपछि घ,ट,नास्थ,लमा प्रहरी पुगेको थियो । तर, प्रहरी पुग्दा मिलापत्र भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए । ‘प्रहरी कार्यालयबाट घ,ट,ना,स्थलमा पुग्नका लागि ३ घण्टा लाग्छ,’ उनले भने, ‘घ,ट,ना,स्थलमा पुग्दा पीडित पक्ष र वडा अध्यक्षबीच मिलापत्र भइरहेको थियो ।’

पीडित पक्षले उजुरी दिए का,नुनी का,र,बा,ही गरिने पाण्डेले बताए ।

वडाध्यक्ष नेपालीले सामाजिक सुरक्षा भत्ता बुझ्दा स,र्पेले हल्ला गरेको बताए । तर, समाजिक सञ्जालमा आएजस्तो आफूले याताना नदिएको उनको दाबी छ । ‘सामाजिक संजालमा आएको भिडियो जस्तो काम मैले गररेको होइन,’ वडाध्यक्ष नेपालीले भने, ‘ह,ल्ला गरेपछि सामान्य सम्झाइबुझाई गरेको हुँ ।’

घ,ट,नापछि प्रहरी आएको प्रहरीकै अगाडि नै मिलापत्र भएको वडाध्यक्ष नेपालीले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × one =