लाइसेन्स निकाल्ने तयारीमा हुनुहुन्छ भने आयो सोच्दै नसोचेको खुसीको खबर । तुरुन्तै हेर्नुहोस

काठमान्डौं । यातायात व्यवस्था विभागले मोटरसाइकल तथा स्कुटरको लाइसेन्सको लिखित परीक्षाका लागि प्रश्नहरु सार्वजनिक गरेको छ ।

एउटा प्रश्नको पाँच अङ्क दिइने र उत्तीर्ण हुनका लागि ८० अङ्क अर्थात कम्तीमा १६ वटा प्रश्नको सही जवाफ दिनुपर्ने विभागले जनाएको छ । समाचार जनादेशखबरमा प्रकाशित छ ।नयाँ व्यवस्थाले एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको अन्त्य गरेको छ ।

घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा वा एक पटकसम्म भुइँमा खुट्टा टेकेमा १० अङ्क घट्ने विभागले जनाएको छ । यस्तै नयाँ व्यवस्था अनुसार ट्रायल दिँदा परीक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउनेछ ।

यो पनि पढ्नुहोस्:
एक जना प्रयोगकर्ताको खल्तीमै मोबाइल फोन पड्किएको छ । यो घटना भारतको राजधानी दिल्लीको हो ।एक जना अटो ड्राइभरको गोजीमा रहेको ओप्पो ए ५३ स्मार्टफोन पड्किँदा उनी घा,इते भएको समाचार छ । घट,नाबाट घाइते भएका व्यक्तिसँग गरेको कुराकानी एक युट्युवरले सार्वजनिक गरेका छन् ।

बताइए अनुसार आफ्नो खल्तीमा मोबाइल राखेर उनी अटो चलाइरहेका थिए । तर अचानक खल्तीबाट धुँवा उड्न सुरु भयो र हेर्दा हेर्दै फोनमा आगो लाग्यो ।भिडिओ अन्तर्वार्तामा ती व्यक्तिले बताए अनुसार अचानक आगलागी हुँदा उनी आँत्तिन पुगे र जसका कारण उनको अटो दु,र्घ,ट,नामा पर्‍यो।

घ,ट,नाबाट उनको दुवै खट्टामा चोट लागेको छ । टेक्निकल दोस्त नामक युट्युब च्यानलमा ४ जुनका दिन राखिएको भिडिओ अनुसार दिल्लीमा बस्ने ती अटो चालकले प्रयोग गर्ने ओप्पो ए ५३ स्मार्टफोनमा आगलागी भएको हो । भिडिओ मा ती व्यक्तिले यस घ,ट,नाको बारेमा विस्तृत रुपमा उल्लेख गरेका छन् ।

जीतु नाम गरेका ती व्यक्तिका अनुसार उनले नौ महिना अघि उक्त फोन खरिद गरेका थिए । उनले फोनको साथमा आएको सक्कली चार्जर नै प्रयोग गर्दै आएका थिए । फोनमाथि कुनै प्रकारको दबाब समेत नपारेको उनले बताएका छन् ।

फोन हेर्दा समेत त्यसको ब्याट्रीबाट आगो लागेको देखिन्छ ।हालसम्म ओप्पोको तर्फबाट यो घ,ट,नालाई लिएर कुनै पनि आधिकारिक धारणा आएको छैन । ओप्पोले गत वर्षको अगस्तमा ओप्पो ए ५३ स्मार्टफोन सार्वजनिक गरेको थियो । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनमा १८ वाट फास्ट चार्जिङको सपोर्ट दिइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

22 − = twelve