प्रचण्डको खुलासा ! एमसिसि जस्ताको तस्तै पारित गर्न दिदैनौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल एमसिसि सरकारका न्युनतम कार्यक्रममा राख्न नमानेको बताएका छन् ।

नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन रु’ भन्ने विमलेन्द्रको नीधिको प्रश्नको जवाफ दिदैँ देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’

प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = fifteen