उपत्यकाको फोहोर उठेन, ठाउँ-ठाउँमा थुप्रियो फोहर ! के गदै छ महानगर ?

काठमान्डौं । वर्षाले बाटो बिग्रिएरपछि काठमाडौँ उपत्यकाको फोहोर उठाउने काम अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइट जाने बाटो बिग्रिएर फोहोर फाल्ने काम अवरुद्ध भएको हो ।

काठमाडौँ महानगर प्रहरी प्रमुख पूर्णचन्द्र भट्टका अनुसार वर्षाले बाटो विगारेकाले फोहोर फाल्ने ठाउँसम्म गाडी पुग्न सकेको छैन ।

उहाँले भन्नुभयो,“वर्षाले करिब ८० मिटर बाटो बगाएको छ, बाटो नबन्दसम्म काम हुँदैन, पानी परेन भने छिटो बाटो बन्छ र फोहोर फाल्ने काम सुचारु हुन्छ ।”

यसको लागि काम भइरहेको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty eight ÷ 8 =