निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा सावित्री सुवेदी

काठमाडौं । सामाजिक अभियान्ता सावित्री सुवेदीले निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा एकल प्रर्दशनमा उत्रिएकी छन् ।

मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्।

बला,त्का,रीलाई फाँ,सी दे, निर्मलालाई न्याय दे, मेरो शरीर मेरो अधिकार,’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven + three =