काठमाण्डौ । नेपालका चर्चित पत्रकार रबि लामिछानेले सरकारले ल्याउन लागेको अध्यादेश बारे बोलेका छन्। उनले आफ्नि ट्वटरमा पोष्ट गर्दै भनेका अध्यादेश ल्याउनु लाजमर्दो विषय हो ।
ओलीले अध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो। संसद छ्लेर पोहोर भन्दा फोहोर ढंगले (२०% संख्याले)दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ। उफ्फ।।उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए ।
यो सामाग्री रबि लामिछानेको ट्वटरबाट लिएको हो ।
Facebook Comments Box