कालीकोटमा जिप दुर्घटनामा परि चालकको मृत्यु, ११ जना घाइते !

 

कालीकोट । कर्णाली करिडोरको कालीकोट खण्डस्थित मात्तडीको उकालोमा जिप दुर्घ-टना भएको छ । दुर्घ-टनामा गाडी चालकको घ-टना स्थलमै मृ,त्यु भएको हो ।

शान्ति त्रिवेणी गाउँपालिकादेखि लालिघाट बजार आउँदै गरेको क १ ज ३२ नम्बरको जिप आम्तडाको उकालो चढ्ने क्रममा दुर्घटना हुँदा गाडि चालक शान्ति त्रिवेणी गाउँपालिका रकु घर भएका बिक्रम गिरीको मृ,त्यु भएको छ।

गाडिमा सवार ११ जना घा-इते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घा-इते यात्रुको अवस्था गम्भीर छ । दुर्घ-टना कसरी भयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घ-टनामा घा-इते भएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरी निरिक्षक महेशविक्रम शाहीले बताए ।

घा-इतेको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी रहेको प्रमुख । स्रोतले भन्यो , ‘घाईतेको अवस्था गम्भीर रहेको बुझिएकाले तत्काल सुविधा सम्पन्न अस्पताल लग्नु पर्ने अवस्था छ । हामी त्यसैको तयारीमा छौँ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× seven = seven