रिदी हाइड्रोपावरको सर्वाधिक कित्ता खरिद बिक्री, प्रतिकित्ताको मुल्य कति पुग्यो ?

काठमाडौं । आज कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार खुलेको करिब साढे १ घण्टामा रिदी हाइड्रोपावरको सर्वाधिक कित्ता खरिद बिक्री भएको छ ।

सो अवधीसम्म कम्पनीको १ लाख ९३ हजार ४२४ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिद बिक्री हुदाँ कम्पनीले १९ करोड ९ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ ।

यत्स्तै, सो अवधीसम्म कम्पनीको शेयरमुल्य ३।९४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.९६८.३० पुगेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =