प्रचण्डको बुहारी मात्र भएर हैन संघर्ष बाट निस्केको हुः बिना मगर

काठमाण्डौ । नेकपा माओवादी केन्द्रकी युवा नेतृ बिना मगरले आफ्नो २७ महिनाको कष्टकर जेल जिवनको बारेमा बिश्लेषण गर्नु भएको छ । भैरव नाठ गणमा बस्दाको पीडा पोखेकी छिन्। भैरवनाथ गणमा जो आउँछ उ फर्केर जादैन भन्ने कथन रहेको उनले बताउनु भयो ।

भैरवनाथ गणमा रहँदा कहिले पनि आज जसरी खुल्ला आकाशमा आफु आएर सेवा गर्।छु भन्ने सोचेको थिईन। पुरुष र महिलालाई यतनाकोको प्रकार फरक रहेको उनले बताईन्। महिलालाई यातना नै बढि हुने र बलात्कार सम्मको धम्की दिएको उनले बताईन ।

मगरले सम्झिन त्यति बेला उनलाई पेन्टी र ब्रामा मात्रै पुरै गण घुमाईएको रहेछ ।

त्यति बेलाको समयमा आफुले अहिलेको अवस्थामा आइपुग्ने कल्पना नगरेको बताउनु भएको छ ।

यो पनि पढ्नुहोस्:

एमालेमा योगेश भट्टराईलाई तत्काल कुनै जिम्मा दिईदैन स् शेरबहादुर तामांग

काठमाडौं । नेकपा एमालेले पार्टीक्क नेता योगेश भट्टराईलाई एमालेमा कुनै जिम्मेवारी नदिएको बताएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको प्रवक्ता यागेश कुमार भट्टराई नभएको र अहिले कुनै जिम्मेवारी नदिएको प्रष्टिकरण दिएका छन् ।

माधव कुमार नेपाल छोडेको समयबाटै प्रवक्ताको जिम्मा फर्किएको भनिएपनि प्रवक्ताको काम प्रदीपकुमार ज्ञवालीले गरेपछि भइरहेको संशयवीच तामाङले उक्त कुरा बताएका हुन् ।

एमालेको प्रचार विभाग प्रमुख र प्रवक्ता दुबैमा ज्ञवाली भएकाले सचिव योगेशकुमार भट्टराईलाई तत्काल कुनै जिम्मेवारी नदिइएको तामाङको भनाइ छ।

‘पार्टीको निर्णय वा अध्यक्षले हस्ताक्षर गरेर योगेश कमरेडलाई दिम्मेवारी दिइएको छैन। पार्टीले प्रदीप कमरेडलाई प्रचार विभाग प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको छ’ उनले भने ।

एमालेको आन्तरिक विवादका बेला माधव कुमार नेपालको पक्षमा रहेर विभाजनका बेला पार्टी एकता रोजेका तेस्रो धारका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरी पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइनुपर्ने बताउँदै आएका छन्।

जेठ २ को अवस्थामा फर्किदा प्रवक्तामा भट्टराई नै थिए । तर अहिले उनले त्यो जिम्मेवारी पाएका छैनन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = 40