कुन उमेरमा, कुन समयमा महिलालाई बढी यौ,न चाहाना हुन्छ ? हेर्नुहोस

काठमान्डौं । हाम्रो समाजमा से,क्सका बारेमा खुलेर कुरा गर्ने चलन कमै छ । झन से,क्स कसरी भन्ने बारेमा जान्ने उत्सुकता भएपनि लाज हुन्छ भनेर चुप लाग्छन् ।

तर, सुखद जीवनका लागि सुखद से,क्स लाइफ हुनु जरुरी हुन्छ । आम जीवनमा से,क्स आधारभुत आवश्यकता नै हो । जसरी सुत्नु, खानु र दैनिक कार्य गर्नुपर्छ । त्यसैगरी से,क्स पनि मानव जीवनमा आवश्यक हुन्छ ।

हाम्रो समाजमा अधिकांश यस्ता परिवार छन् । जसको वैवाहिक जीवन यी कारणहरुले राम्रो बन्न सकेको छैन् । किनकी उनीहरुको से,क्स जीवनमा खुलेर गर्न सक्दैनन् ।

यसको सबैभन्दा ठुलो कारण हो कि हामीहरु से,क्सको बाँयोलोजिकल जानकारी लिन चाहदैनौं । अधिकांश परिवारहरु जोडीहरुलाई से,क्सको चाहनाको बारेमा थाहा नहुदाँ यस्तो भएको हो ।

हामीमध्ये धेरैलाई से,क्स गर्ने समय कति बेला हो ? कतिबेला पुरुष महिलाले से,क्स गर्न चाहन्छन् भन्ने कुरा थाहा छैन् ? अमेरिकन मेडिकल एसोसिएशनको अनुसन्धानले पुरुष र महिलाको से,क्स गर्ने चाहना बढ्ने समय पत्ता लगाएको छ ।

जसअनुसार पुरूषलाई विहानको समयमा से,क्स गर्ने चाहना बढी हुन्छ । तर, से,क्सका लागि महिलाहरुमध्यरातमा रोमाण्टिक मुडमा हुन्छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 7 = forty nine