काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक ह,त्या प्रकर’णमा नयाँ ट्विस्ट आएको छ । यसअघि ६ जनाको ह,त्या आ’रोपमा प’क्रा उ परेका लोकबहादुर कार्कीले हत्यामा आफ्नो भाइ, बुबा र दुईजना काकाको पनि संल ग्नता रहेको बताएपछि उनीहरुलाई प्रहरीले प’क्रा उ गरेको छ । लोकबहादुरका बुबा र दुईजना काकालाई आइतबार (हिजो) प्रहरीले प’क्रा उ गरेको हो ।
ह,त्याको मुख्य योजनाकार लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की रहेको पनि प्रहरीले बताएको छ । यसअघि भदौ ३१ गते लोकबहादुरका भाइ नरेश मृ,त’क मध्येकी एक रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइल सहित प’क्रा उ परेका थिए ।
मादी नगरपालिका–१ स्थित उम्लिङमा भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको चिरपटले हा’नेर ह,त्या भएको थियो ।
ह,त्या गरिएकी रञ्जना कार्कीको मोवाइल नरेशको साथमा भेटिएको थियो। यसअघि ह,त्या आ’रोपमा प’क्रा उ परेका लोकबहादुरले आफूलाई कार्की परिवारले निरन्तर हे’प्दै आएकाले ह,त्या गरेको बताएका थिए।
उनले तेजबहादुरलाई मात्रै मा,र्ने योजना बनाएको भए पनि आफ्नो पोल खुल्ने ड’रले देख्ने जति सबैको चि’रपटले हा’नेर ह,त्या गरेको र सो चि’रपट ज’लाएको प्रहरीसँग बताएका थिए । प्रहरी अनुसन्धानमा क्रममा हत्यामा लोकबहादुरका परिवारका अन्य सदस्यको संलग्न’ता रहेको खुलेको हो ।
एक उच्च प्रहरी अधिकृतले भने, “अनुसन्धान गर्दै जाँदा लोकबहादुरका भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता देखियो। सबैले मिलेर मा,रेका रहेछन् । पारिवारिक कारणले नै ह,त्या भएको देखियो । कसैले मान्छे समातेको, कसैले चि’रपटले हा’नेको अनु सन्धानबाट खुलेको छ ।”
उनीहरुले लखे’टी–लखेटी ६ जनाको ह,त्या गरेको खु’लेको छ । प्रहरीले ह,त्या का’ण्डबारे अझै अनु’सन्धान जारी रहेको बताएको छ । घ’टनाको प्रदेश प्रहरी, जिल्ला र सीआईबीको टोलीले अनुसन्धान गरेको थियो ।