हेक्का रहोस, राजतन्त्रको अन्त्य माओवादीले गरेको हो : उपाध्यक्ष पञ्चा सिहं

विराटनगर । माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलनले नै मुलुकमा गणतन्त्रको स्थापना भएको बताएकी छिन ।

अनेरास्ववियु (क्रान्तिकारी) मोरङको १५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

उनले माओवादी नेतृत्वले गर्दा नै मुलुकमा वंशवादमा आधाारित राजतन्त्रको अन्त्य भएको बताइन ।

माओवादी नेतृत्वले नै मुलुकमा समावेशी र समानुपातिक नीति स्थापित गरेको उनले भनिन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty five + = seventy two