म कलाकार हुनुपर्ने मान्छे हो, परिस्थितिले साथ नदिएपछि हुन सकिएन: प्रचण्ड

काठमान्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन् । सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

उनले आफू सानैदेखि गीत गाउने इच्छा भएपनि समयले साथ नदिएका कारण त्यतातर्फ नलागेको बताएका छन् ।

परिस्थितिले साथ नदिएको र कलाकार हुन नसकेको बताएका हुन् ।

“मेरो पनि गीत संस्कृति, खेल भनेपछि लठ्ठ पर्ने बानी छ। सानोमा आफूलाई गीत संगीततिर लाने हो भन्ने ठान्थें तर इच्छा भएर पनि परिस्थितिले साथ दिएन। नत्र म पनि कलाकारै हुन्थें होला जस्तो लाग्छ,” प्रचण्डले भने।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty six = 69