काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यो वर्ष दशैँमा सर्वसाधारणलाई टिका नलगाउने भएका छन्।
कोरोना महामारीको असहजताका कारण पूर्व राजा ज्ञानेन्द्रको उक्त नियमित कार्यक्रम यस वर्ष नरहेको उनको निजी सचिवालयले जनाएको छ।
यसैगरि पूर्व राजा ज्ञानेन्द्रले अष्टमीका दिन विभिन्न शक्ति पिठहरुमा दर्शन गर्ने कार्यक्रम पनि यस वर्ष नरहेको बताइएको छ।
Facebook Comments Box