बाजुरामा गयो सुक्खा पहिरो, कर्णाली नदी थुनियो !

काठमाडौं । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो ।

डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ ।

पहिरो खस्ने क्रम पनि जारी छ ।’

बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको उनले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ five = one