
काठमान्डौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को वैचारिक,राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । काठमाडौंको कमलादीमा कार्यक्रममा सुरु भएको हो ।
उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिले वैचारिक(राजनीतिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्दै छन् ।
Facebook Comments Box