बुमराहलाई उछिन्दै रबाडा ‘पर्पल क्याप’ सुचिको शिर्ष स्थानमा, कसले कति विकेट लिए ? आफै हेर्नुस

काठमाडौं, २४ कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अब लगभग अन्त्य तिर आएको छ । भोलि फाईनलमा मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैनछन् । उता आईपिएलको ‘पर्पल क्याप’ अर्थात् सर्वाधिक विकेट लिने सूची निकै रोमाञ्चक बनेको छ ।

गएराति सम्पन्न सनराइजर्स हैदराबादसँगको खेलमा चार विकेट लिएर पहिलो पटक दिल्ली क्यापिटल्सलाई आईपिएलको फाईनलमा पुर्याउने कागिसो रबाडा ‘पर्पल क्याप’ को सुचिमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले हालसम्म १६ म्याचमा २८ विकेट लिइसकेका छन् ।

‘पर्पल क्याप’ सुचिको दोस्रो स्थानमा मुम्बई इण्डियन्सका जसप्रीत बुमराह छन् । उनले हालसम्म १४ खेलमा २७ विकेट लिएका छन् । त्यस्तै यो सूचीको तेस्रो स्थानमा मुम्बई ड्डियन्सकै ट्रेन्ट बोल्ट (२२ विकेट), चौथोमा बेङ्लोरका युजवेन्द्र चाहल (२१ विकेट) र पाँचौ स्थानमा २० विकेटका साथ शनराईजर्स हैदरावादका राशिद खानसहित अन्य चार बलर छन् । ‘प्लअ‍ेफ’का म्याच सकिँदा कसले कति विकेट लिए :

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 88 = ninety eight